कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट साउन २२ गते सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपैयाँ बराबरको लत्ताकपडा सहित १ जनालाई नियन्त्रणमा लिएको छ।सोही ठाउँमा रहेको राधा गोबिन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा सहित सप्लायर्सका सञ्चालक ३४ वर्षीय अंकुश गुप्तालाई समेत नियन्त्रणमा लिइएको छ।नं. ३४ गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको
Posted inSamachar
कैलालीको गोदाममा सशस्त्र प्रहरीको छापा, ३५ लाखभन्दा बढिको लत्ताकपडासहित एकजना नियन्त्रणमा

