कैलालीमा खोलामा नुहाउन गएका ४ जना किशोरको मृत्यु भएको छ। यहाँस्थित गोदावरी नगरपालिका-९ को खुटिया खोलामा नुहाउन गएका ४ किशोरको डुबेर ज्यान गएको हो। खोलामा ७ जना गएको भए पनि ३ जना भने पौडिएर निस्किएको प्रहरीले जनाएको छ।
Posted inSamachar
कैलालीमा खोलामा डुबेर ४ किशोरको मृत्यु

