कैलालीमा प्रदर्शनकारीले जिल्ला कारागार कब्जा गरेका छन्।यही मौकामा कैदी-बन्दी बाहिर निस्किएका छन्। कैलालीमा स्थानीय प्रशासनले दिउँसो १२ बजेदेखि कर्फ्यु जारी गरे पनि त्यो निष्प्रभावी देखिएको छ। मंगलबार बिहानैदेखि विभिन्न समूह बनाएर प्रदर्शनमा उत्रिएका आक्रोशित युवाले दर्जनभन्दा बढी कार्यालयमा क्षति पुर्याइसकेका छन्।उनीहरूले प्रदेशको मुख्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड गरे। प्रदेश प्रमुखको कार्यालयमा आगो लगाउँदै दुईवटा गाडी जलाए। धनगढीमा पार्किङ गरेर राखिएका आधा
Posted inSamachar
कैलालीमा प्रदर्शनकारीद्वारा कारागार कब्जा, निस्किए कैदी-बन्दी

