९ कात्तिक, धनगढी । कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । शनिबार राति जोशिपुर गाउँपालिका- ३ बस्ने ३५ वर्षीया सुनितादेवी कठरीयाले श्रीमान् ५० वर्षीय लखनलाल कठरियाकाे हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले राति करिब ११ बजे घरमै कठरीयाकाे हत्या भएको बताए । श्रीमती सुनिताकाे हताैडा…
Posted inSamachar
कैलालीमा श्रीमतीले गरिन् श्रीमानकाे हत्या
