कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँचजना घाइते

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँचजना घाइते

कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ।बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँचजना बन्दी घाइते भएका छन्।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए। भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा गर्ने क्रममा विवाद हुँदा झडप भएको हो। बन्दी सामान्य घाइते छन्।

Read the news at:
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँचजना घाइते

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँचजना घाइते

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँचजना घाइते

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँचजना घाइते

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँचजना घाइते

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  राजधानीको बुढानीलकण्ठमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, ३ घाइते

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *