कैलाश मानसरोवर यात्राका क्रममा घोडाबाट लड्दा भारतका पूर्वविदेश राज्यमन्त्री मीनाक्षी लेखी घाइते भएकी छन्।भारतीय सञ्चारमाध्यमका अनुसार यात्राको दोस्रो समूहकी सदस्य लेखी तिब्बतको दार्चिनमा घोडाबाट लडेर घाइते भएकी हुन्।उनी जुलाई ९ मा ४८ जनाको समूहसहित पिथौरागढ पुगेकी थिइन्। त्यसपछि जुलाई १४ को बिहान तिब्बत प्रवेश गरेकी थिइन्।उनलाई आइतबार बिहान भारत फिर्ता ल्याइएको छ।पिथौरागढका डीएम विनोद गोस्वामीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘उनी दार्चिनभन्दा अगाडि चीनतर्फ
Posted inSamachar
कैलाश मानसरोवर यात्रामा घोडाबाट लड्दा घाइते भइन् भारतका पूर्वविदेश राज्यमन्त्री लेखी

