कोटेश्वरपछि महाराजगञ्जको प्रहरी चौकी निरीक्षणमा प्रधानमन्त्री

कोटेश्वरपछि महाराजगञ्जको प्रहरी चौकी निरीक्षणमा प्रधानमन्त्री

प्रधानमन्त्री शुशीला कार्कीले जेनजी प्रदर्शनकारीहरूबाट क्षतिग्रस्त भएको प्रहरी वृत्त महाराजगञ्जको निरीक्षण गरेकी छिन्। त्यहाँ पुगेर उनले प्रहरी चौकीको भग्नावशेषको निरीक्षण गरेकी हुन्। यसअघि काटेश्वरमा रहेको प्रहरी प्रभावको पनि निरीक्षण गरेकी थिइन्। त्यहाँ पनि आन्दोलनकारीले निकै क्षति पुर्‍याएका थिए। आजै प्रधानमन्त्री कार्कीले ट्रमा सेन्टर र सिभिल अस्पतालमा गएर आन्दोलनका घाइतेको अवस्थाबारे जानकारी लिएकी थिइन्।  

Read the news at:
कोटेश्वरपछि महाराजगञ्जको प्रहरी चौकी निरीक्षणमा प्रधानमन्त्री

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
कोटेश्वरपछि महाराजगञ्जको प्रहरी चौकी निरीक्षणमा प्रधानमन्त्री

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
कोटेश्वरपछि महाराजगञ्जको प्रहरी चौकी निरीक्षणमा प्रधानमन्त्री

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
कोटेश्वरपछि महाराजगञ्जको प्रहरी चौकी निरीक्षणमा प्रधानमन्त्री

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
कोटेश्वरपछि महाराजगञ्जको प्रहरी चौकी निरीक्षणमा प्रधानमन्त्री

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा : कृषिमन्त्री

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *