काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा पनि जलेको अवस्थामा शव फेला परेको छ। उक्त शव रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई हाल ललितपुरको च्यासल बस्ने २२ वर्षका विकास रसाइलीको रहेको काठमाडौँ प्रहरी परिसरका एसपी अपीलराज बोहोराले जानकारी दिए। आज बिहान ९:३० बजे भाटभटेनी सुपरमार्केटको भवनको चौथो तलामा अस्थिपन्जरमात्र बाँकी रहेको अवस्थामा फेला परेको हो। प्रहरीले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतल पठाइएको बोहोराको भनाइ छ। भदौ २३ गते र २४ गते काठमाडौँस
Posted inSamachar
कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा शव फेला

