१ साउन, काठमाडौं । कोठा भाडामा लिएर अवैध लागु औषधको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उपत्यकाबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको बेलबारी नगरपालिका–३ घर भएकी ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदम बहादुर मेहता छन् । आफू बस्ने डेरा…
Posted inSamachar
कोठा भाडामा लिएर लागु औषध कारोबार, ३ जना पक्राउ
