गाउँघरमा पनि अब कोदो ‘गरिबको खाना’ रहेन। कोदोका परिकार बनाएर विविधिकरण र बजारीकरण हुन थालेको छ।कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ। कोदोका परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ। माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न लागेको बताए। ‘पहिलेपहि
Posted inSamachar
कोदो रहेन अब ‘गरिबको खाना’

