३२ असार, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) टोली मधेश युनाइटेडको मुख्य प्रशिक्षकमा कोपिला उप्रेती नियुक्त भएकी छन् । पूर्व राष्ट्रिय खेलाडी समेत रहेकी उप्रेती इडब्लुभीएलकै पहिलो महिला प्रशिक्षक हुन् । यसअघि मधेशको प्रशिक्षकमा भरत यादव थिए । प्रशिक्षक नियुक्त भएपछि उप्रेतीले दोस्रो संस्करणमा मधेशको प्रशिक्षक बन्ने अवसर पाउँदा खुसी लागेको बताइन् । उनले…
Posted inSamachar
कोपिला उप्रेती मधेश युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त
