३१ असार, काठमाडौं । कोरम नपुगेर संख्या प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभामा पानी जहाज सञ्चालन सम्बन्धी विधेयकमाथि छलफल थियो । छलफलपछि सभामुख देवराज घिमिरेले पानी जहाज सञ्चालन विधेयकलाई बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्न खोजे । त्यसबेला नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीलेले गणपूरक संख्या यकिन गर्न माग गरिन् ।…
Posted inSamachar
कोरम नपुगेपछि संसद् बैठक स्थगित
