मुस्ताङमा रहेको कोरला नाका हुँदै कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ।कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन्। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुई वटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीहरूसँग छलफलका लागि गत शुक्रबार चीन गएको बताए।कोरला नाका हुँदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका
Posted inSamachar
कोरला नाका खुलाउन नेपाली टोली तिब्बतमा

