रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख बढीले आवेदन फारम भरेका छन्। रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्मका लागि आवेदन माग गरेको थियो। जसमा एक लाख २ हजार ५६४ जनाले आवेदन दिएको ईपीएस शाखाले जानकारी दिएको छ। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्।जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिनेछ। तर आवेदन दिने मध्ये
Posted inSamachar
कोरियन भाषा परीक्षाका लागि १ लाख २ हजार आवेदन

