कोलम्बियाको क्याली सहरमा कार बम विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३६ व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार आक्रमण मार्को फिडेल सुआरेज सैन्य उड्डयन विद्यालयलाई लक्ष्य गरी गरिएको हो। विस्फोटका कारण नजिकैका धेरै भवनमा क्षति भएको छ।क्यालीका मेयर अलेजान्ड्रो एडरले आक्रमणको निन्दा गर्दै आक्रमणकारीबारे जानकारी दिनेलाई ४० करोड डलर पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।बम विस्फोटपछि उनले सुरक्षाका दृष्टिकोणले धेरै भवन र विद्यालय खाली गर्न आद
Posted inSamachar
कोलम्बियामा कार बम आक्रमण, ५ जनाको मृत्यु, ३६ व्यक्ति घाइते

