कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको अनुपस्थितिमा राष्ट्रपति पौडेलले मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई कोशी प्रदेशको कार्यभार तोकेका हुन् ।
Posted inSamachar
कोशी प्रदेशको प्रमुख कार्यभार मधेश प्रदेश प्रमुखलाई