२ साउन, काठमाडौं । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । त्यसैले आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका…
Posted inSamachar
कोशी, बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
