१८ भदौ, काठमाडौं । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले देशभर ठूलो पानी पर्ने सम्भावना छैन । तर तराई मधेश, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान गरिएको…
ALSO READ १२ बजे १२ समाचार: सङ्घीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित, प्रचण्ड र माधवबिच भेटवार्ता
