काठमाडौं । फिल्म ‘कोशेढुंगा’ले चलचित्र जाँच समितिको नियम पालना नगरेको भन्दै यसबारे अनुगमन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको श्रव्यदृश्य शाखाले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ । ‘चलचित्रका विभिन्न स्थानमा बोलिएका समाजमा अश्लिल लाग्ने संवाद तथा शब्दहरू हटाइ सबै उमेर समूहका दर्शकलाई सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने’ निर्णय गरेकोमा फिल्मले समितिको निर्णय पालना…
Posted inSamachar
‘कोशेढुंगा’ले चलचित्र जाँच समितिको नियम पालना नगरेको भन्दै मन्त्रालयको पत्र
