काठमाडौं । सोसल-ड्रामा फिल्म ‘कोशेढुंगा’ विहिबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । देशभर १०३ शोसहित फिल्म रिलिज भएको हो । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको निर्देशन र निर्माताको वितरण रहेको यो फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमीको अवसरमा यो फिल्मलाई प्रदर्शनमा ल्याइएको निर्माताले जनाएका छन् ।…
Posted inSamachar
‘कोशेढुंगा’ आजदेखि नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज
