कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर शनिबार बिहान ललितपुरको गोदावरी जाने क्रममा एउटा दुर्घटना भयो। उनको गाडीले एक किशोरीलाई ठक्कर दियो। गाडी केही अघि बढेर छेउ लाग्यो। अनि गाडी एमालेको विधान महाधिवेशन भइरहेको स्थल सनराइज हलतिर अघि बढ्यो। किशोरी २ घण्टाको उपचारपछि डिस्चार्ज भएकी छन्। उपचार खर्च पार्टीले बेहोर्छ भनेर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन हलमै बताए। यी घटनाक्रमहरूमा मन्त्री असंवेदनशील बनेको भनेर टीकाटिप्पणी भइरहेका छन्। यसै सन्दर्भमा मन्त्
Posted inSamachar
कोसीका मन्त्री रामबहादुर मगर भन्छन्- ठूलो दुर्घटना होइन, उपचार खर्चको व्यवस्था गरिसक्यौँ (अन्तर्वार्ता)

