कोसी प्रदेशका प्रमुख राजनीतिक दलहरूले आगामी फागुन २१ गते चुनाव हुने कुरामा आशङ्का व्यक्त गरेका छन्। अहिलेकै अवस्थामा चुनाव हुन नसक्ने बताएका हुन्। कोसी प्रदेशमा क्रियाशील राजनीतिक दलहरूको सहभागिता संवाद समूहले आयोजना गरेको संवादको क्रममा दलहरूले निर्धारित समयमा चुनाव हुनेमा आशा व्यक्त गरेका हुन्। संवादमा वर्तमान राजनीतिक–सामाजिक अस्थिरता, सेवा प्रवाहको अवरोध, सुरक्षा चुनौती र सुशासनप्रति जनआकाङ्क्षालाई सम्बोधन गर्न दलहरू एकजुट भएर अघि बढ्ने साझा निष्कर्ष निकालिएको छ।मंगलबार विभिन्न दल
Posted inSamachar
कोसीका राजनीतिक दल भन्छन्ः फागुन २१ गते चुनाव नभए २२ गते संसद पुनर्स्थापना

