नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भयो। तर शान्ति सम्झौताले गरेका वाचा पूरा नहुँदा कोसी प्रदेशका २ हजार ७९ द्वन्द्वपीडित परिवार आज पनि न्यायका लागि प्रतीक्षारत छन्।शान्ति सम्झौतामा द्वन्द्वका क्रममा अपाङ्ग बनाइएका, बेपत्ता पारिएका र हत्याका घटनाका बारेमा ६० दिनभित्र सत्य–तथ्य बताइ उचित न्याय र परिपूरणको व्यवस्था मिलाइने उल्लेख भए पनि व्यवहारमा राज्यले त्यस्ता प्रतिबद्धता पूरा नगरेको पीडित परिवारहरूको आरोप छ।विराटनगरम
Posted inSamachar
कोसीका २ हजार बढी द्वन्द्वपीडित परिवार १९ वर्षपछि पनि न्यायको प्रतीक्षामै

