कोसी प्रदेश सरकारले एक बर्षे उपलब्धि सार्वजनिक गरेको छ। लगानी सम्मेलन र लगानीकर्तालाई ७५ प्रतिशत छुट दिएको विषयलाई पनि प्राथमिकता दिएर सार्वजनिक गरेको छ। मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको वार्षिक उपलब्धिमा रजिस्ट्रेसनमा ७५ प्रतिशत छुट दिने घोषणालाई पनि समेटिएको छ। आर्थिक वातावरणलाई थप प्रोत्साहन गर्न यस वर्ष आयोजित लगानी सम्मेलन सफल भएको भनिएको छ। १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरका परियोजनाहरू लगानीका लागि आउने चरणमा रहेको सरकारको दाबी छ। सरकारका अनुसार उद्योगहरूका लागि जग्गा रजिस्
Posted inSamachar
कोसीको एक बर्षे उपलब्धि के? यस्ता छन् सरकारका दाबी

