कोसी प्रदेशमा नेपाली कांग्रेसले सभामुख दाबी गरेको छ। एमाले कांग्रेस सत्ता साझेदार दलहरूको बिचमा मन्त्री फेर्ने तयारी भइरहेको बेलामा नेपाली कांग्रेसले कोसी प्रदेशमा सभामुखको दाबी गरेको हो।कोसीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट सभामुख छन्। २०८० पुस २४ गते कोसी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित भएका थिए। दुई ठूला दल सँगै हुँदा पनि सभामुख पद राप्रपालाई नै छाडिएको भन्दै कांग्रेस एमालेको पार्टीभित्रै आलोचना हुँदै आएको थियो।नेकपा माओवादीबाट सभामुख बनेका बाबुराम
Posted inSamachar
कोसीको सभामुखमा कांग्रेसको दाबी, राप्रपाका विष्टलाई हटाउने तयारी

