कोसी प्रदेशमा नेपाली कांग्रेसभित्र मनमुटाव देखिएको छ।कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विकल्प खोज्न थालिएको हो।नेता थापाले संसदीय दल राम्रोसँग चलाउन नसकेको तथा निर्णय गर्न नसकेको आरोप लागिरहेको छ। थापा नेपाली कांग्रेसका प्रदेश सभापतिसमेत हुन्। कांग्रेसबाट प्रदेश सरकारमा सहभागी पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हांगामलाई फिर्ता नगरेको भनी कांग्रेस प्रदेश सांसदहरू रुष्ट भएका ह
Posted inSamachar
कोसीमा कांग्रेस संसदीय दलको नेता फेर्ने तयारी, शेखर समूहभित्रै मनमुटाव

