कोसी प्रदेशमा पछिल्लो ७ वर्षमा ९९ जनाको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको छ। आर्थिक वर्ष २०७५/०७६ सालमा सबै भन्दा धेरै ४९ जनाको एकै वर्षमा हात्तीको आक्रमणबाट मृत्यु भएको तथ्याङ्कमा देखिन्छ। त्यसपछि गत आर्थिक वर्ष २०८१/०८२ मा हात्तीले १३ जनालाई आक्रमण गरी मारेको छ।त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १० जना, आर्थिक वर्ष २०७७/७८ मा ९ जनाको हात्तीको आक्रमणबाट मृत्यु हुँदा २०७९/८० मा ८ जना, २०७८/७९ मा ७ जना र २०७६/०७७ मा३ जनाको मृत्यु भएको कोसी प्रदेश वन निर्देशनालयले जनाएको छ। सरकारी तथ्
Posted inSamachar
कोसीमा जङ्गली हात्तीको आक्रमणः ७ वर्षमा ९९ जनाको मृत्यु २१ हात्ती मारिए

