कोसी प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा बसेको दुई दलीय संयन्त्रको बैठकले मन्त्रीहरूको काम कारबाहीको समीक्षा गरेको छ। बिहीबार बसेको बैठकमा मन्त्री परिवर्तनको विषय अनौपचारिक रूपमा उठे पनि आधिकारिक एजेन्डामा प्रवेश पाएन। मन्त्रीहरूको कार्यशैली, कामका गति, मन्त्रालयहरू बिचको समन्वय लगायतका विषयहरू बैठकमा छलफल भएका थिए। बैठकको मुख्य एजेन्डा भने सरकारी कामकाजी भाषा सम्बन्धी विधेयकको छलफलमा केन्द्रित भएको थियो। बैठकमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री एवम् नेपाली कांग्रेस कोसी प्रदेश
Posted inSamachar
कोसीमा दुई दलीय संयन्त्रको बैठकः मन्त्रीहरूको कार्यसम्पादनमाथि प्रश्न

