दनुवार जागरण समितिले न्वाङी पर्वका दिन प्रदेशभर सार्वजनिक बिदा दिन माग गरेका छन्।दनुवार जागरण समितिका केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका संरचनाले संयुक्त रूपमा प्रदेश सरकारलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै हरेक वर्ष मंसिर २५ गते मनाइने न्वाङी पर्वमा सार्वजनिक बिदा दिन माग गरेका हुन्। पत्रमा दनुवार समुदाय देशका ७७ मध्ये ५४ जिल्लामा बसोबास गर्ने अति सीमान्तकृत आदिवासी जनजाति भएको उल्लेख गर्दै उनीहरूको मौलिक संस्कार, भाषा, भेषभूषा र परम्परागत पर्व संरक्षण अत्यावश
Posted inSamachar
कोसीमा न्वाङी पर्वमा सार्वजनिक बिदा दिन प्रदेश सरकारसँग माग

