नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेश सरकारद्वारा प्रस्तुत आमसञ्चार विधेयकप्रति पत्रकार महासंघसहित सञ्चार संस्थाका मागमा ऐक्यबद्धता जनाएको छ। कोसी प्रदेशसभा बैठकमा आइतबार बोल्दै सांसद दुर्गाप्रसाद् चापागाईंले पत्रकार र सञ्चारसम्वद्ध सस्थाका आवज सुन्न र उनीहरुका माग सम्बोधन गर्न माग गरे। कोसीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सभामा प्रस्तुत गरेको विधेयकका प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको भन्दै पत्रकार महासंघ आन्दोलनमा छ।‘प्रदेश आमसञ्चार विधेयक विचाराधीन अवस्थामा
Posted inSamachar
कोसीमा पत्रकार महासंघको माग सम्बोधन गर्न माओवादीको माग

