कोसी सरकारले प्रदेश राजस्व कार्यालय स्थापना गरिएको छ।सोमबार सुनसरीको इटहरीमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले प्रदेश राजस्व कार्यालयको उद्घाटन गरे।मन्त्री रानाले प्रदेशले अपेक्षाअनुसार राजस्व संकलन गर्न नसकेको परिस्थितिमा यो कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।‘जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्ने लक्ष्य लिइएको छ। कुन-कुन क्षेत्रबाट राजस्व उठाउन सकिएको छैन भन्ने पहिचान गरेर कार्यालयले सहजीकरण गर्नेछ’, मन्त्री रानाले भने। गत
Posted inSamachar
कोसीमा प्रदेश राजस्व कार्यालय स्थापना

