कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की कोसीमा मन्त्री परिवर्तन गर्ने अन्तिम कसरतमा लागेका छन्। उनले आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। दुवै शीर्ष नेतासँगको भेटमा प्रदेशका मन्त्री फिर्ता बोलाउने विषयमा भन्दा पनि समसामयिक विषयमा छलफल केन्द्रित भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। कोसी प्रदेशमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले सबै मन्त्री फिर्ता बोलाउने तयारी गरिरहेका छन्। त्यसैको आध
Posted inSamachar
कोसीमा मन्त्री फेर्ने अन्तिम कसरत: मुख्यमन्त्रीले भेटे देउवा र ओलीलाई

