कोशी प्रदेश सरकारले २० वर्ष पुराना, सञ्चालन अयोग्य तथा लामो समयदेखि कर बक्यौता रहेका सार्वजनिक तथा निजी सवारी साधनमा विशेष कर छुटको व्यवस्था गरेको छ।यातायात व्यवस्था कार्यालय, विराटनगरले जारी गरेको सूचनाअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को आर्थिक ऐनअनुसार छुट पाउनका लागि २०८२ पुष मसान्तभित्र कर बुझाउँदा छुट पाउने भनिएको छ।सूचनामा भनिएको छ, ‘२० वर्ष पुरा भई स्क्रयापमा गएका, दुर्घटनामा परेर सञ्चालनमा नरहेका वा जफत भएका सार्वजनिक सवारीका मालिकले चालु वर्षको मात्र सवारी कर बुझाएमा बाँकी सबै कर,
Posted inSamachar
कोसीमा २० वर्ष पुराना तथा बक्यौता रहेका सवारी साधनलाई करछुट

