विभिन्न दुर्घटनामा ज्यान गुएकाहरूलाई कृत्रिम हात वितरण गरिने भएको छ। करुणा फाउन्डेसन र जर्मन ह्यान्ड्स प्रोजेक्टसँगको सहकार्यमा कोसी प्रदेशका २०४ जनालाई नि:शुल्क कृत्रिम हात वितरण गर्न लागिएको हो। नेपालमा हरेक वर्ष दुर्घटना, करेन्ट, विभन्न्न संक्रमण, वा अन्य कारणले हात गुमाउने व्यक्तिहरूको संख्या बढ्दै गएको छ। हाल देशभर करिब ५० हजारभन्दा बढी व्यक्ति विभिन्न प्रकारका कृत्रिम अंगको प्रयोग गरिरहेका छन्। करुणा फाउण्डेसन नेपालबाट कृत्रिम हातको आवश्यकता सम्बन्धी सूचना प्रकाशित भएपछि, द
Posted inSamachar
कोसी प्रदेशका २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिँदै

