कोसी प्रदेशमा एकपछि अर्को सामूहिक हत्याले आम नागरिकलाई भयभीत बनाएको छ। अझ तिनमा परिवारकै सदस्य संलग्न देखिँदा सर्वसाधारणको सुरक्षामै चुनौती देखिएको छ। सामूहिक हत्याका केही घटना हेरौँ।घटना-१ : भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ को धोद्लेखानीमा असार २१ गते राति एकै परिवारका चार जनाको हत्या भयो। स्थानीयले त्यत्रो घटना भोलिपल्ट बिहान मात्रै थाहा पाए। प्रहरीका अनुसार भोजपुर नगरपालिका-२ हेलाउँछ बस्ने ३० वर्षीय राजेन्द्र राईले ससुरालीमै गएर पत्नीसहित ४
Posted inSamachar
कोसी प्रदेशमा एकपछि अर्को सामूहिक हत्या, अपराधमा आफन्तकै संलग्नता

