कोसी प्रदेशमा कोसी प्रदेशको खानेपानी क्षेत्रमा १४९१ आयोजना सञ्चालनमा रहेकाे खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।आइतबार पत्रकार सम्मेलन गरी प्रदेशभरका नागरिकलाई गुणस्तरीय खानेपानी सेवा प्रवाह तथा सरसफाइ विस्तारका लागि चालु आ.व. २०८२/८३ मा सञ्चालन भइरहेका कार्यक्रमको प्रगति सार्वजनिक गरिएको हाे।सुरक्षित पानी पहुँच ३४.७ प्रतिशतमा नागरिकमा पुगेको जानकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव प्रदीप बान्तवाले पत्रकार सम्मेलनमा प्रस्तुत गरेको विवरणअनुसार प्रदेशभर हाल १ ह
Posted inSamachar
कोसी प्रदेशमा कस्तो छ, खानेपानीको सुविधा?

