बहुजातीय पहिचान, भूमि, धर्म, भाषा र सांस्कृतिक अभ्याससँग गहिरो सम्बन्ध रहेको थान संस्कृतिको संरक्षणको लागि सरकारले चासो नदिएको भन्दै तत्काल नीति बनाएर संरक्षण गर्नु पर्ने सरोकारवालाले बताएका छन्। स्पष्ट नीति र कानुनी व्यवस्था आवश्यक भएको निष्कर्षसहित विराटनगरमा थान संस्कृति संरक्षण नीति संवाद आयोजना गरिएको हो। सहारा नेपालको सहकार्यमा कोसी प्रदेश संवाद समूहको आयोजनामा भएको कार्यक्रममा प्रदेश सरकार, सांसद, स्थानीय अगुवा, कानुनविद्, पत्रकार, अनुसन्धानकर्ता र थान संस्कृति बोकेका समुदायका प्रतिन
Posted inSamachar
कोसी प्रदेशमा थान संरक्षण नीति: संरक्षणको विषय भाषा, भूमि र पहिचानसँग जोडियो

