सरकारले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाययता नागरिकले फेरि ‘लोडसेडिङ’ फर्किएको अनुभूति गरिरहेका छन्। तर कार्यकारी निर्देशक शाक्यले यसलाई ‘अफवाह’को संज्ञा दिइरहेका छन्। यो विषय कोसी प्रदेशसभामा समेत जोडतोडका साथ उठिरहेको छ। कोसी प्रदेशसभाका सांसद गम्बु शेर्पाले संसद् बैठकमा हरेक दिनजसो ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ गीत गाइरहेका छन्। हिजो साउन १३ गते
Posted inSamachar
कोसी प्रदेशसभामा लगातार तेस्रो दिन गुञ्जायमान: ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’

