कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेश सभाको आगामी बैठक मङ्सिरको दोस्रो हप्तासम्म बोलाउने तयारी भइरहेको जानकारी दिएका छन्। जेनजी आन्दोलनमा हाल आगलागीका कारण क्षतिग्रस्त भएको प्रदेश सभा भवनको पुनर्निर्माण गर्नुपर्ने भएकाले अस्थायी स्थानको खोजी भइरहेको छ।मन्त्री भण्डारीका अनुसार, प्रदेश सभा सञ्चालनका लागि कटहरी गाउँपालिकास्थित एकीकृत कृषि तरकारी थोक बजारलाई प्रयोग गर्ने बारे अनौपचारिक छलफल भइरहेको छ। यो स्थानलाई प्रदेश सरकारको आफ्नै संरचनाको रूपमा विकास गर्ने योजन
Posted inSamachar
कोसी प्रदेश सभा सञ्चालन गर्न स्थानको खोजी

