कोसी प्रदेशमा सञ्चार नियमन र व्यवस्थापनका लागि ल्याइएको ‘आम सञ्चार प्रतिष्ठान सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१’ माथि न्याय, प्रशासन तथा विधायन समितिमा दफावार छलफलपछि सहमति नजिक पुगेको छ।निरन्तर छलफलपछि अध्यक्ष र रजिस्ट्रारको कार्यकारी भूमिकाबारे विवाद कायम रहँदा बुधबारसम्मको लागि बैठक स्थगित भएको छ। समितिको मंगलबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसदहरूले कार्यकारी अध्यक्ष रहने र रजिस्ट्रारलाई कर्मचारीबाट ल्याउने अडान राखेपछि सर्वसम्मत हुन नसकेको हो।विधेयकको दफा ४ म
Posted inSamachar
कोसी प्रादेशिक आमसञ्चार प्रतिष्ठान सम्बन्धी विधेयकः अध्यक्षलाई अधिकार थपेर समितिबाट पारित गर्ने तयारी

