कोसी प्रदेश सरकारले सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कोसी प्रदेश सभामा पेस गरेको छ। सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले कोसी प्रदेशमा सरकारी कामकाजको भाषा मैथिली र लिम्बु हुने प्रस्ताव सहित कोसी प्रदेश सभामा विधेयक पेस गरेका हुन्। कोसी प्रदेश सभाबाट नेकपा माओवादीका सांसद गम्बु शेर्पा र एकीकृत समाजवादीका सांसद खिनु लङ्वा लिम्बुले पेस गरेको गैर सरकारी विधेयक बिहीबारको प्रदेश सभाको बैठकबाट अस्वीकृत भएपछि सरकारले कोसी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्य
Posted inSamachar
कोसी सरकारद्वारा कामकाजी भाषा सम्बन्धी विधेयक पेस

