कोसी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग आयुर्वेद औषधि खरिदका लागि औपचारिक सम्झौता गरेको छ।सोमबार प्रदेश स्वास्थ्य मन्त्रालयमा प्रदेश सरकारले यस आर्थिक वर्षभित्र २३ प्रकारका आयुर्वेद औषधि जी-टु-जी प्रक्रियामा खरिद गर्ने सम्झौता गरेको हो। सम्झौतापत्रमा प्रदेश सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव डा राधिका थपलिया र सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक प्रदीप केसीले हस्ताक्षर गरेका हुन्। सम्झौताका क्रममा प्रदेश स्वास्थ्य मन्त्री भूपेन्द्र
Posted inSamachar
कोसी सरकार र सिंहदरबार वैद्यखानाबीच आयुर्वेद औषधि खरिद सम्झौता

