प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको सीमा बुझिदिन सबैसँग आग्रह गरेकी छन्।आइतबार सात प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन्।उनले चुनावका लागि आवश्यक वातावरण बनाउन सहयोग गर्न पनि मुख्यमन्त्रीहरूसँग आग्रह गरिन्।‘स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ। निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन्। राजनीतिक दल नभई यो व्यवस्था चल्दैन। त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्तिहरू पनि चुनाव लड्न दल खोल्दै छन्। जेनजीहरूलाई पनि पार्टी ख
Posted inSamachar
कोहीकोही बरालिएका छन्, कोही उग्र छन्ः प्रधानमन्त्री कार्की

