३ कात्तिक, काठमाडौं । आइतबार भएको दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा जितेका बोलिभियाका नवनिर्वाचित राष्ट्रपति रोड्रिगो पाज पूर्व राष्ट्रपतिका छोरा हुन् । उनी सैनिक शासनकालमा निर्वासनमा जन्मिए र अमेरिकामा पढे । समाचार संस्था रोयटर्सका अनुसार, ५८ वर्षीय पाज क्रिश्चियन डेमोक्रेटिक पार्टी (पीडीसी) का नेता हुन् । उनले प्रतिद्वन्द्वी दक्षिणपन्थी नेता जोर्ज ‘टुटो’ क्विरोगालाई हराउँदै झन्डै दुई…
Posted inSamachar
को हुन् बोलिभियामा २ दशक लामो वामपन्थी शासन अन्त्य गर्ने नयाँ राष्ट्रपति ?
