१५ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक बिहीबार सम्पन्न भएको छ । बैठकमा नेपाली राष्ट्रिय टोलीको आगामी यात्रा तथा एनपीएल क्रिकेटको आयोजना लगायत अन्य विविध विषयहरूमा छलफल भएको छ । बैठकले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको तयारी भव्य रूपले अगाडि बढाउने विषयमा छलफल गरेको क्यानका सचिव पारस खड्काले संक्षिप्त रूपमा जानकारी दिएका…
Posted inSamachar
क्यानको बोर्ड बैठक सम्पन्न, क्रिकेटलाई विवादरहित राखेर अघि बढ्ने सहमति
