क्यान्सर रोगको उपचारका लागि आवश्यक ‘साइक्लोट्रोन मेसिन’ नेपालमा ल्याउन छलफल सुरु भएको छ। बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सो सम्बन्धी छलफल भएको शिक्षामन्त्री महावीर पुनले जानकारी दिएका छन्। मन्त्री पुनका अनुसार उक्त मेसिनलाई करिब ९० करोड रुपैयाँ पर्छ।उनले हजारौँ जनाको उपचारका लागि मेसिन राख्न कन्जुस्याईं गर्न नहुने भन्दै अघि बढेको जानकारी दिएका छन्।‘नेपालमा क्यान्सरको उपचार गर्ने अस्पतालहरु ११ वटा जति रहेछन। तर क्यान्सर रोगको पहिचान र उपचारको लागि चाहिने
Posted inSamachar
क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्रालयमा छलफल

