काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस(एनआईएचएस)ले क्यान्सर रोगप्रति जनचेतना फैलाउने उद्देश्यले क्यान्सर स्क्रिनिङ शिविर हुने भएको छ । काठमाडौं महानगरपालिका वडा न २७ को संयोजनमा शनिबार जमलस्थित विश्वज्योती हलमा उक्त शिविर हुन लागेको हो । शिविर बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । क्यान्सररोग विशेषज्ञ डा. अख्तरको नेतृत्व रहेको शिविरमा सर्वसाधारणका लागि क्यान्सरको प्रारम्झिक…
Posted inSamachar
क्यान्सरप्रति जनचेतना फैलाउन क्यान्सर स्क्रिनिङ शिविर हुँदै
