विश्वयुद्ध समाप्तिको ८० औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुककै सबैभन्दा ठूलो सैन्य परेड आयोजना गरेका छन्। परेडलाई सम्बोधन गर्दै सीले संसारले यतिबेला पुनः युद्ध र शान्तिको प्रश्नको सामना गरिरहेको बताए। यसमा चीन सत्यको पक्षमा उभिने उनको भनाइ थियो। दोस्रो विश्वयुद्धजस्तो त्रासदी फेरि घटित हुन नदिन मुलुकहरूले मिलेर काम गर्नुपर्ने बताए। आफ्नो छोटो भाषण उनले चीनको उदयलाई कसैले रोक्न नसक्ने र मानवताका शान्तिपूर्ण विकासले निश्चय नै विजय हासिल गर्ने घोषणा गर्दै टुंग्याएका थ
Posted inSamachar
‘क्यारिअर किलर’देखि ‘गुआम किलर’सम्म : यी हुन् परेडमा चीनले देखाएका मुख्यमुख्य हतियार

