अमेरिकी सेनाको एफ-३५ लडाकु विमान क्यालिफोर्नियाको लेमुर नौसेना एयर स्टेसननजिकै दुर्घटना भएको छ।नौसेनाको प्रेस विज्ञप्तिअनुसार, मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट लगभग ६४ किलोमिटर दक्षिणपश्चिम लेमुर नौसेना एयर स्टेसनमा विमान दुर्घटना भएको हो। विज्ञप्तिमा भनिएको छ- साँझ ६:३० बजे (स्थानीय समय) भएको दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। राम्रो कुरा के हो भने पाइलट समयमै जेटबाट सफलतापूर्वक बाहिर निस्कन सफल भए र उनलाई अस्पताल लगिएको छ।हेर्नुहोस् विमान दुर्घटनाको भिडिओ फुटेज:🚨#BREAKING: e
Posted inSamachar
क्यालिफोर्नियामा अमेरिकी सेनाको विमान दुर्घटना

