रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ। गोली लागेर होटलमा कार्यरत सुरक्षा गार्ड सामान्य घाइते भएका छन्।घटनापछि गोली चलाउने समूह फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा २ समूहबीच विवाद भएको थियो। विवाद तीव्र भएपछि दुवै समूह होटलको गेटसम्म आएका थिए, जहाँ एक समूहले गोली प्रहार गरेको प्रहरीले बताएको छ।गोली चलाउने समूहका ३ जना व्यक्तिहरु फरार रहेको र उ
Posted inSamachar
क्यासिनोको विवादले निर्वाणा होटलमा गोली प्रहार, सुरक्षा गार्ड घाइते

